सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को यो सिजन एकै इनिङ्ग्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाउने टोली हो- विराटनगर किंग्स। विराटनगरले सिजनको पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध २२० रन प्रहार गरेको थियो। पोखराले आफ्नो पहिलो खेलमै त्यति ठूलो लक्ष्य पाउँदा पनि आशावादी देखिएको थियो। किनभने टोलीमा थिए- इंग्लिस विकेटकिपर ‘हार्ड हिटर’ एडम रोसिङटन।...