संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । उन्नाइसौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आइतबार आयोजित ‘उत्प्रेरित कर्मचारी: उत्कृष्ट  संसद् सेवा’ विषयक कार्यक्रममा सभामुख घिमिरेले संसद् महत्त्वपूर्ण अङ्ग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको […]