अपहरण गरी १० लाख फिरौती लिएका व्यक्तिबाटै बूढानीलकण्ठमा युवकको हत्या

१ साउन, काठमाडौं । बूढानीलकण्ठमा भएको युवक हत्या प्रकरणका मुख्य योजनाकार बाबु लामा भनिने हिरालाल मोक्तान यसअघि पनि जघन्य अपराधको घटनामा जोडिएका व्यक्ति रहेको खुलेको छ । अपहरण तथा शरीर बन्धक घटनामा जोडिएका बाबुको योजनामा बुढानीलकण्ठ …