चेहेरे चौर- चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया यहाँ चरनका लागि ल्याउँदछन् । चन्दननाथ नगरपालिका–३ स्थित यस पाटन (चौर क्षेत्र) मा चन्दननाथ–२ खोलीकोट, भण्डारीवाडा , चन्दननाथ–३ शान्तिनगर, सिंखडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका […]