काठमाडौं- भारतको उत्तर प्रदेश राज्यमा नेपाली नागरिक सवार बस दुर्घटना हुँदा तीन जानको ज्यान गएको छ । दुर्घटनामा अरु २४ जना घाइते भएका छन् । सुनौलीबाट राजधानी दिल्लीतर्फ जाँदै गरेको बस उत्तर प्रदेशको बलरामपुर जिल्लामा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो । न्यानो लुगा बोकेर असमतर्फ जाँदै गरेको ट्रकसँग ठोकिएपछि उक्त बस बिजुुलीको हाइटेन्सन तारसँग सम्पर्कमा […]