क्यान्सर उपचार र अनुसन्धानबारे काठमाडौं क्यान्सर सेन्टरको अन्तरक्रिया जनकपुरमा सम्पन्न

काठमाडौं क्यान्सर सेन्टरबाट गएका विशेषज्ञ टोलीले जानकी मेडिकल कलेजका चिकित्सक तथा विद्यार्थीहरूसँग क्यान्सर उपचारका चुनौती, नवीनतम प्रविधि र नेपालमै भइरहेको अनुसन्धानबारे विस्तृत छलफल गर्यो।