काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र भएको छ। तेस्रो पटक अध्यको दौडमा रहेका केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यस पटक चुनौती दिँदैछन् । पोखरेलले टीम नै बनाएर आफूलाई मैदानमा उतार्दैछन् । उनको पक्षमा उपाध्यक्षहरू अस्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरू खुलिसकेका छन् । तर निर्णायकमध्ये एक उपाध्यक्ष विष्णुप्रसाद पौडेल अहिलेसम्म […]