१ साउन, काठमाडौं । विश्वविद्यालयहरूको सिनेट १५ देखि ३२ असारसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।
सिनेट सम्बन्धित विश्वविद्यालयको सभा हलमा बस्नुपर्ने हो तर विश्विद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीको व्यस्तताको कारण देखाउँदै सबै विश्वविद्यालयहरूको सभा बालुवाटारमा …