काठमाडौँ। चितवन राइनोजका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुर रङ्गशालामा जनकपुर बोल्ट्सविरुद्धको खेलमा दुवै खेलाडीले अर्धशतक प्रहार गरेका हुन्। मलानले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरे । अर्जुनले ३७ बलमा तीन छक्का चार चौकाको मद्दतले ५० रन पूरा गरे। योसँगै मलान अर्धशतक हिर्काउने १८औँ […]