मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु

भक्तपुर । मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु हुन थालेकाे छ। यस पटक असार नलाग्दै मनसुन सुरु भएका कारण भक्तपुरमा पनि चाँडै धान रोपाइँ सुरु भएको हो। तर किसानहरू यसरी धान रोपाइँमा लागि रहँदा उनीहरुका मुख्य समस्या भने सम्बन्धित निकायबाट सम्बोधन हुन भने सकेका छैनन्। भक्तपुरमा यस पटक चाँडै धान रोपाइँ सुरू […]

सम्बन्धित सामग्री

प्रांगारिक खेती गर्नेलाई छैन मलको चिन्ता

असार लागेपछि धमाधम धान रोपाइँ सुरु हुँदा धेरैजसो किसानलाई रासायनिक मल अभावले पिरोलेको छ । मल गोदाम खाली भएको खबरले किसानहरू चिन्तामा छन् । कहींकतै मल बाँडेको खबर सुन्दा हुत्तिँदै लाइन लाग्न पुग्छन् । तर, चन्द्रप्रसाद अधिकारीलाई यसको कुनै चिन्ता छैन । उनको खेतमा आज (असार १५) हिले कार्यक्रम हुँदै छ । बिहीबार रोपाइँ पनि गर्दै छन् ।