कांग्रेस महाधिवेशन : ३५ जिल्लामा नेतृत्व चयन, सर्लाहीमा वडा अधिवेशनसमेत भएन

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३५ जिल्लामा नेतृत्व चयन भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार राति ९ बजेसम्म ३५ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले...

सम्बन्धित सामग्री

दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्। अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय…

कांग्रेस महाधिवेशन शुरू, उम्मेदवारी दर्ता भोलि

काठमाडौं, मंसिर २४। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू भएको छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटनका लागि भृकुटीमण्डपमा ४० लाख रुपैयाँको लागतमा ठूलो मञ्च तयार पारिएको छ । उम्मेदवारी मनोनयन भोलि शनिबार हुने भए पनि […]

को-को भए कांग्रेस महाधिवेशन प्रतिनिधि ? यस्तो छ प्रारम्भिक नामावली (सूचीसहित)

नेपाली कांग्रेसले शुक्रवारदेखि शुरू हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्...

कांग्रेस महाधिवेशन: देउवा पक्ष बलियो देखिँदै

काठमाडौं, मंसिर ८ । कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा […]

कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भए

तनहुँ– नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ । आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन् । आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन् । क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, […]

दाङमा कांग्रेस महाधिवेशन: तीन गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङका तीन गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। दस पालिकाहरू मध्ये तीन गाउँपालिकामा सर्वसम्मतले नेतृत्व चयन भएको हो।

पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ ।