बागमती प्रदेश : १० अर्ब बढाएर बजेट ल्याउने सरकारको तयारी

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२

सम्बन्धित सामग्री

बागमतीको बजेट- चालूभन्दा आगामीको आकार घट्ने

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे हुने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्दैछन् । चालू आर्थिक वर्षभन्दा करिब १० अर्ब रकम कमको बजेट आउने बताइएको छ । बागमी सरकारको चालू आ.व. को बजेट ७० अर्ब ९३ करोड […]

बागमती प्रदेशको जम्मा खर्च २२ प्रतिशत, लकडाउनलाई दोष देखाइयो

हेटौंडा : बागमती प्रदेश सरकारले निकै न्यून मात्रामा यस आर्थिक वर्षको बजेट खर्च गरेको छ। सरकारले टेन्डरमार्फत दिएका ठेक्काहरुको भुक्तानीसमेत भएको छैन।   पुँजीगततर्फ १८ प्रतिशत मात्रै खर्च  चालु आर्थिक वर्ष २०७६/०७७ मा ४७ अर्ब ६३ करोड बजेटमध्ये वैशाख २० गतेको सम्मको तथ्यांक हेर्दा प्रदेश सरकारले १० अर्ब ५...