पाँचथरमा आज वडा अधिवेशन गर्दै एमाले

गत कात्तिक ६ मा वडा अधिवेशन गर्नुपर्ने भए पनि अविरल वर्षाले रोकिएको थियो।

सम्बन्धित सामग्री

लमजुङका ७१ वडामा एमालेको वडा अधिवेशन सम्पन्न, चार  वडामा अधिवेशन हुन बाँकी

लमजुङमा ७१ वटा वडामा नेकपा एमालेको अधिवेशन सम्पन्न  भएको छ । जिल्लाका ७५ वडाहरूमध्ये ४ वटा वडामा वडा अधिवेशन नभएको नेकपा (एमाले) लमजुङका अध्यक्ष धनन्जय दवाडीले बताए । बाँकी रहेका...

मकवानपुरको ९६ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

मकवानपुरको ९६ वटा वडाहरूमा नेकपा एमालेको शनिबार वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूमा भने आगामी १० गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिए । मकवानपुरका १० वटा स्थानीय तहका १०२ वटा वडाहरू मध्ये कैलाश गाउँपालिकाको ३ वटा वडा, राक्सिराङको २ वटा वडा, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाको १÷१ वटा वडामा अधिवेशन गर्न बाँकी रहेको उनले बताए ।स्थानीय पर्व र केही आवश्यक तयारीका गर्नुपर्ने भएका कारण ती वडाहरूमा अधिवेशन गर्

महाधिवेशन अभियानमा एमाले, ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले एकै दिन शनिबार देशभरका ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

एमाले वडा अधिवेशन : यस्तो हुनेछ कमिटी र कार्यभार

काठमाडौं : नेकपा (एमाले)को आज देशभर वडा अधिवेशन भइरहेको छ। देशव्यापी रूपमा अधिवेशनको भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले आज वडा अधिवेशन गरेको हो। एमालेले ९ कात्तिकमा पालिका अधिवेशन गर्दैछ।आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवन जिल्लामा हुनेछ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।एमालेको विधान २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ को संशोधन सहित) ध

आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौं । नेकपा (एमाले(ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा […] The post आज देशभर एमालेको वडा अधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौं । नेकपा (एमाले) ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । यद्यपि, बाढीपहिरोबाट […] The post आज देशभर एमालेको वडा अधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद

नेकपा एमालेको वडा अधिवेशन आउन एक दिन मात्र बाँकी छ, तर सुनसरी जिल्लामा भने कुन कमिटी आधिकारिक भन्ने विवाद समाधान हुनुको साटो झन् चुलिर्दै गएको छ।...

दैलेखमा एमाले अधिवेशन सारियो

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो । ‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुङ्गिएको […]

कार्यकर्ता होल्ड गर्न ओली पक्षीय एमालेले असोज पहिलो हप्ता वडा अधिवेशन गर्ने

काठमाडौँ – केपी ओली पक्षीय एमाले असोज पहिलो हप्ता वडा अधिवेशन गर्ने निर्णय गरेको छ। आइतबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा बसेको स्थायी कमिटी बैठकलेले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको हो। माधव नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले कार्यकता होल्ड गर्न […]