काठमाडौं, ८ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले आफूलाई अघि बढाए चुनावमा प्रचण्डसँग लड्न तयार रहेको बताएका हुन् । बादल माओवादी केन्द्र छोडेर एमालेमा लागेका […]