कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, आफ्नै तयारीमा उत्तर कोरिया, जापान र अमेरिकासँगको संवादमा दक्षिण

उत्तर कोरियाले यस सातामात्र मध्यम तथा लामो दुरीमा प्रहार गर्न सक्ने विष्फोटक क्षेप्यास्त्रको परीक्षण गरेको छ। सोमवार त्यहाँको सरकारी सञ्चार माध्यमले यसलाई पुष्टि गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ।  ह्वासङ-१२ नाम दिइएको क्षेप्यास्त्र त्यहाँको एकेडमी अफ डिफेन्स साइन्स र सेकेन्ड इकोनोमिक कमिसर तथा अन्य सरकारी संस्थाको योजना मुताविक आइतवार…

सम्बन्धित सामग्री

उत्तर कोरियाको आणविक परीक्षणस्थलबाट चुहिएको विकिरणबाट लाखौँ मानिस जोखिममा

उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनका लाखौँ मानिस उत्तर कोरियाको भूमिगत आणविक परीक्षण केन्द्रबाट भूमिगत

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ । हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै...

उत्तर कोरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्यो निन्दा

उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिव ५००

उत्तर कोरियाले एएफसी यू-२३ च्याम्पियनसिप र महिला एसिया कप छनोट नखेल्ने

१४ साउन, काठमाडौं । उत्तर कोरियाले दुई एएफसी छनोट प्रतियोगिता नखेल्ने भएको छ । उत्तर कोरियाले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको हो । छनोट प्रतियोगिताबाट उत्तर कोरियाले नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी)ले जनाएको छ । छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया […]

जापान र अमेरिकाको वार्ता हुँदा क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा उत्तर कोरिया ?

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ । उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्न...

रक्षामा ठूलो धनराशि खर्चिंदै जापान

जापान सरकारले शुक्रबार रक्षा खर्चमा आठौं वार्षिक वृद्धिलाई स्वीकृत गरेको छ । यो वृद्धिसँग जापान सरकारको रक्षा खर्च कीर्तिमानी उच्च अवस्थामा पुगको छ । उत्तर कोरिया र चीनसँग प्रतिकार गर्नका लागि अमेरिकी स्टिल्थ फाइटर, इन्टरसेप्टर मिसाइल र अन्य उपकरण किन्न तयारी गरेसँगै रक्षा खर्चमा पनि वृद्धि गरिएको हो ।

अमेरिकाले भन्यो, ‘उत्तर कोरियालाई ओलम्पिक हाईज्याक गर्ने अनुमति छैन’

जापान : उत्तर कोरिया र अमेरिका लामो समयदेखि वाकयुद्धमा छन्। यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले बुधबार उत्तर कोरियामाथि अर्को वाक हमला गरेका छन्। उनले भनेका छन्,‘प्योंगयांग (उत्तर कोरिया)को शासनलाई आउँदै गरेको ओलम्पिक हाईज्याक गर्ने अनुमति  दिइने छैन।’ जापानमा भाषण गर्दैगर्दा उनको यस्तो अभिव्य...

उत्तर कोरिया साझा चुनौती

उतर कोरियाले गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परीक्षणलाई जापान र अमेरिकाले साझा चुनौतीका रुपमा लिएका छन्।