संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल थठन भएको हो । कार्यदलमा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् । The post संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.