अवैध हतियार र गोलीसहित २ जना पक्राउ

बर्दिया – बर्दियामा अवैध हतियारसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ बाट बन्दुक र बन्दुकमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका वडा नम्बर–२, सितापुरका २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षका खड्कबहादुर सुनारलाई १२ बोरको बन्दुक १ थान र बन्द...