भूतिया जंगल, जहाँ ज्यान दिनकै लागि मानिस आउँछन् !

तपाइँले अहिलेसम्म कैयौं जंगल देख्नुभएको छ होला । तर, आज तपाइँलाई यस्तो जंगलबारे जानकारी दिँदै छौं जो निकै बदनाम छ ।  यहाँ मानिसहरु आत्महत्या गर्नका लागि आउने गर्दछन् । तर, पनि जापानिजका लागि यो जंगल निकै प्रिय लाग्छ ।  यो जंगल फुजी पहाड नजिकै छ । घना जंगल भएका कारण यहाँ प्रायः अँध्यारो नै हुन्छ । हेर्दा कुनै हलिउड फिल्मको भूतिया जंगलजस्तै भान हुन्छ । तर, फिल्ममा देखाइने जंगलभन्दा पनि यो निकै भयानक देखिन्छ ।  जापान सरकारले यो जंगलमा कसैलाई पनि जान निषेध गरेको छ । कुनै फोटोग्राफीका लागि आ...

सम्बन्धित सामग्री

भरतपुरमा स्यालले मानिस र पशुचौपायालाई टोक्यो

भरतपुर महानगरपालिकामा स्याल आतंक फैलिएको छ । स्यालले मानिस र घरपालुवा पशुचौपायालाई टोक्दा स्थानीय त्रसित भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर-१३, व्रह्मपुरीमा स्यालले मानिस र पशुचौपायलाई टोकेर घाइते बनाएको छ...

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

निदाएको बेला मानिस किन ओछ्यानबाट खस्दैन ?

२५ पुस, काठमाडौं । अपवादलाई छाड्ने हो भने मानिस सुतिरहेको बेला ओछ्यानबाट सामान्यतः खस्दैन । ओल्टे-कोल्टे फर्कन नसक्ने साँघुरो ओछ्यानमा सुत्दा पनि मानिस हतपत ओछ्यानबाट लड्दैन । बिरामी कुरिरहेको बेला अस्पतालको बेञ्चमा वा काम गर्दागर्दै कार्यस्थलका साँघुरा स्पेशमा सुतिरहेको मानिस लड्दैन । निदाएको मानिस घुर्छ, निद्रामै कुरा गर्छ, हाँस्छ, रुन्छ वा अनेकौं गतिविधि गर्छ तर ओछ्यानबाट […]

यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर करोडपति छन्

काठमाडौं । कुन मानिस धनी बन्न नचाहला र ? सबैको चाहना हुन्छ आफूसँग मनग्गे पैसा होस् । तर दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ मानिस होइन कुकुरहरु जमिन्दार तथा करोडपति छन् । भारतको गुजरातस्थित मेहसाणामा रहेको चन्टोल गाउँ यस्तो गाउँ हो जहाँ कुकुरहरु करोडपति छन् । चन्टोल गाउँमा बितेको केही समय यता जमिनको मूल्य आकाशिएको […]

सोमालियामा ४३ लाख मानिस भोकमरीको चपेटामा

सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।   यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरू मानिस थपिएको राष्ट्रसंघले जनाएको छ ।  भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ हजार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । यो जनसंख्याका लागि आवश्यक मात्र...

के मानिस बुद्धिमान नै भएको हो त ?

पृथ्वीको उत्पति अर्थात् पृथ्वीको उमेर आजभन्दा करिब (करिब साढे ४ अर्ब वर्ष जति हो । यही पृथ्वीमा राजा गर्ने, पृथ्वीका राजा मानिने मानिस अर्थात् सेपियन्सको उत्पति वा उमेर आजभन्दा करिब ३ सय वर्षअघि मात्र हो । हजारौं वर्षसम्म मानिसले पृथ्वीमा सबै कुरा पाखुराले ग-यो वा जनावरको सहाराले ग¥यो । विस्तारै (विस्तारै उसले आफूलाई विकसित गर्दै […] The post के मानिस बुद्धिमान नै भएको हो त ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लमजुङबाट एक वर्षमा एक सय दुई जना मानिस हराए

लमजुङबाट वर्षेनी मानिस हराउनेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/०७८ मा जिल्लाबाट एक सय दुई जना मानिस हराएका छन् । अघिल्लो आर्थिक वर्ष ०७६/७७...

फेसबुकले ‘मानिस मारिरहेको’ बाइडेनको आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपबारे गलत सूचना शेयर गर्न दिएर फेसबुकले ‘मानिस मारिरहेको’ आरोप लगाएका छन् । ‘कोभिडबारेको गलत सूचनामा, फेसबुकजस्ता प्लेटफर्मलाई तपाई के भन्न चाहनुहुन्छ ?’ ह्वाइट हाउसमा शुक्रबार बाइडेनलाई एक पत्रकारले सोधेका थिए । ‘उनीहरुले मानिस मारिरहेका छन्’ बाइडेनले भने, ‘हाम्रोमा खोप नलगाएका मानिस माझ मात्रै महामारी छ र उनीहरुले मान्छे मारिरहेका छन्’ उनले भने । बिहीबारमात्रै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कोरोना भ