कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’ बैठक

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार)फुलकोर्टको बैठक बोलाउनुभएको छ । महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बन्नुभएका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनु भएको हो । बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ । पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन […]