राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको

सम्बन्धित सामग्री

अब जन्मदर्तासँगै राष्ट्रिय परिचयपत्र नम्बर

बालबालिकाको जन्मदर्ता गर्ने क्रममै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेको छ । देशभरका वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेका हुन् ।   यसअघि नागरिकता लिएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र दिइन्थ्यो ।...

फाराम भरेको चार वर्षपछि राष्ट्रिय परिचयपत्र

संखुवासभामा चार वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । ०७६ मा आवेदन दिएका चार हजार ९५ जनाको राष्ट्रिय परिचयपत्र बनेर आएको जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र शाखाका सुपरभाइजर आशा जबेगूले...

राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात आवश्यक पर्छन् ?

के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?   सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ । यस...

दार्चुलाका वडा तहमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दार्चुलाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै विवरण संकलन गर्ने भएको छ। असोजभित्र जिल्लाका सबै नागरिकको विवरण संकलन गर्ने लक्ष्यसहित वडातहमै विवरणको लागि टोली...

सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित

काठमाडौँ २७ वैशाख । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ । स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा […]

राष्ट्रिय परिचयपत्र छपाई सुरु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र छपाई सुरु गर्दै गृहसचिव टेकनारायण पाण्डे ।सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् । विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ […]

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो । काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबा

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

काठमाडौँ– सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने […]

राष्ट्रिय परिचयपत्र अभियान तीव्र

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको हाे । विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई...

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्री ज्ञवालीलाई परिचयपत्र प्रदान गरिन् । ज्ञवालीले ३२...