२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार७६० जनामा संक्रमण पुष्टि भएको हो।

सम्बन्धित सामग्री

थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

माघ २५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ८ हजार ५८७ पीसीआर परीक्षणमा १ हजार १८४ जना र ४ हजार १०५ एन्टिजेन परीक्षणमा ७७३ जना गरी कुल १ हजार ९५७ जनामा भाइरसको संक्रमण देखिएको हो ।  त्यस्तै, सोही अवधिमा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।  यसैगरी, मंगलवार ५ हजार १०३ जना निको भएसँगै हालसम्म ९ लाख २० हजार ५९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, १९५७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। यस्तो सोही अवधिमा ५१०३...

थपिए १ हजार ९५७ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ६९२ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएकामध्ये १५.४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो। आरटी-पीसीआर परीक्षणबाट १ हजार १८४ र एन्टीजेन परीक्षणबाट ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको…

९ हजार २५१ नमुना परीक्षण गर्दा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  ११ जनाको मृत्यु भएको छ।

९ हजार २५१ नमुना परीक्षण गर्दा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  ११ जनाको मृत्यु भएको छ।

शनिबार थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं। नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना […]

२४ घण्टामा ६६६ जनामा संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ११ […]

शनिबार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या […]

थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ८९९ जना अस्पतालबाट डिस्चार्ज

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।

पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।