चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त #NepalVotes #NepalElection2017

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सरकारले पौडेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । पौडेल गोपीकृष्ण हलका संचालक उद्धब पौडेलकी छोरी हुन् । उद्धब पौडेल राप्रपाका नेता हुन् । निकिता पौडेलले आमसंचारमा स्तानाकोत्तर गरेकी छिन् । सेतोपाटीसँग कुरा गर्दै पाैडेलले चलचित्र विकासका लागि अाफूले सक्दाे पहल गर्ने बताइन् । यसअघि वोर्डका…

सम्बन्धित सामग्री

‘चलचित्र विकास बोर्ड छ र?’

काठमाडौं : दुई वर्षअघि २०७७ सालको जेठमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष चयन प्रक्रिया सुरु हुँदा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आकांक्षीमध्येका एक थिए। त्यतिवेला बोर्ड अध्यक्षको रूपमा लेखक तथा निर्देशक दयाराम दाहाल चयन भए।यसपालि स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीले बोर्ड अध्यक्ष बन्नकै लागि उक्त कदम लिएको अनुमान गरिएको थियो। नभन्दै गत साउनमा उनी बोर्ड अध्यक्ष चयन भए।झण्डै चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय केसी चलचित्र विकास बोर्डको अध

चलचित्र विकास बोर्ड स्वायत्त गर्न भुवनको जोड

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट सोमबार चलचित्र विकास बोर्डका अध्यक्षमा चयन भएका अग्रज अभिनेता तथा निर्माता भुवन केसीले बुधबार बोर्डको अध्यक्ष पदभार ग्रहण गरेका छन् । उनले कार्यलयको हाजिर कपीमा हस्ताक्षर गरेर पदभार ग्रहण गरेका हुन् । बुधबार नेपाल चलचित्र कलाकार संघले अध्यक्ष केसीको स्वागतमा बोर्डमा कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘मेरा […] The post चलचित्र विकास बोर्ड स्वायत्त गर्न भुवनको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र विकास बोर्ड अध्यक्ष बनेका बुबालाई अनमोलको बधाई

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि भुवन के.सी.लाई फिल्मकर्मीदेखि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच उनका छोरा अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबासँगको बाल्यकालको तस्विर सार्वजनिक गर्दै बधाई तथा शुभकामना दिएका छन् । आफ्नो आगामी फिल्म ‘छड्के २’ को लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले बुबालाई चलचित्र विकास […]

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारी

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवसीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले प्रदेश चलचित्र विकास बोर्ड गठन गरेर चलचित्रको विकासमा टेवा पुर्याउने स्पष्ट पारे। ‘प्रदेश सरकार चलचित्र विकास...

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  । थप जानकारीका लागि सञ्चार […]

नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ५ देखि ७ सम्म

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ५ देखि ७ गतेसम्म गोरखाको लाप्राकमा हुने भएको छ। चलचित्र विकास बोर्ड र सेलीब्रेटी नेपालको सहकार्यक्रमा महोत्सव आयोजना हुन लागेको हो।   बुधबारदेखि महोत्सवमा सहभागिताका लागि चलचित्र...

कठै चलचित्र विकास बोर्ड : कसको कठपुतली बन्दैछ ?

दुई दशकअघि ‘चलचित्र विकास बोर्ड’ स्थापना हुँदै गर्दा चलचित्रकर्मीहरू कम उत्साहित थिएनन् । घरेलु चलचित्रको विकास, उत्थान र फैलावटमा यसले ठोस भूमिका खेल्नेछ भन्ने सर्वत्र अपेक्षा थियो । तर, समयक्रम बित्दै जाँदा यी आशा–अपेक्षाहरू खुइलिंदै र खुम्चिंदै गए । किनभने बोर्ड राजनीतिक भर्तीकेन्द्र सिवाय केही भएन, समग्र चलचित्रका लागि । अन्ततः चलचित्रकर्मी नै प्रश्न उठाउन […]

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् । यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले […]