कार्यपालिका सदस्यमा ५ महिला र ३ दलित अल्पसंख्यकका लागि १६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने

मोरङ – विराटनगर महानगरपालिकाको ८ जना कार्यपालिका सदस्यका लागि कांग्रेस जसपा र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २१ गते हुने कार्यपालिका सदस्यमा ५ जना महिला र ३ जना दलित अल्पसंख्यकका लागि १६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो। जसमा एमालेले ६ जना र कांग्रेस जसपाबाट ८ जना र […]