आफू धामी भएको भन्दै टोकेर पत्नी र छोरीको हत्या

इलाम, कार्तिक ९ । ईलामको देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको […]

सम्बन्धित सामग्री

झारफुक गर्ने बहानामा टोकेर श्रीमती र छोरीको हत्या

आफू धामी भन्दै चिन्ता बसेर झारफुक गर्ने बहानामा इलामको देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले आफ्नै श्रीमती र छोरीको टोकेर हत्या गर्नुभएको छ । देउमाई नगरपालिका ५ बारुङको आफनै घरमा चिन्ता बस्नु भएका तामाङले मंगलबार बिहान ३ बजे आफनी ३४ वर्षिया श्रीमती सीता तामाङ र १६ वर्षिया छोरी दिक्षा तामाङलाई शरीका बिभिन्न भागमा टोकेरै हत्या गर्नु भएको हो ।

इलाममा एक व्यक्तिले गरे श्रीमती र छोरीको हत्या

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

एक महिनादेखि धामी बस्दै आएका पूर्णचन्द्रले गरे श्रीमती र छोरीको हत्या

पूर्णचन्द्रले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा पक्राउ

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफु

धामी बनेर झारफुक गर्छु भन्दै आफ्नै श्रीमती र छोरीको हत्या

धामी बनेर झारफुक गर्छु भन्दै  इलामको  देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। मंगलबार  बिहान ६ बजे आफ्नै घरमा परिवारका सदस्य राखेर...

बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

२५ माघ, काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको …