KATHMANDU: Security arrangements have been tightened at Chyasal, the party headquarters of the CPN-UML party office after royalists set fire to the party office of the CPN-Unified Socialist Party. The situation has become tense after the royalists took a violent turn in the protest in Tinkune. The Kathmandu District Administration Office has imposed a curfew […]
KATHMANDU: Prime Minister KP Sharma Oli is to address the meeting of the House of Representatives on March 31. Chief Whip of the CPN (UML), Mahesh Bartaula, said Prime Minister Oli would address the HoR meeting on the issue of parliament obstruction and replacement bills. The opposition parties have been obstructing parliament meeting for the […]
काठमाडौं– राजसंस्थाको समर्थनमा उत्रिएको समूह आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रहरी तैनाथ गरेको छ । राजावादीहरू सञ्चार गृह, निजी सम्पत्ति र राजनीतिक दलका कार्यालयमा आगो लगाउँदै हिँडेपछि स्थानीय प्रशासनले पेरिसडाँडास्थित माओवादी मुख्यालयमा प्रहरीको तैनाथी बढाएको हो । राजावादीहरू प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेर माओवादीको पार्टी कार्यालयतर्फ […]
काठमाडौं– राजावादीहरूले शुक्रबार प्रदर्शनका नाममा लुटपाटसहित अराजकता मच्चाएपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको हो । बैठकले राजावादीको प्रदर्शनबारे रणनीतिक एजेन्डा बनाउने तयारी गरेको छ। बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीसहित उपस्थित छन् । […]