मोरङबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ

मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीले जानकारी दिए।

सम्बन्धित सामग्री

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलिया पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलियालाई पक्राउ गरेको छ ।   यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गराउने, कार्यालय बाहिर अनावश्यक भेला हुने १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगर १४ तिखिदेवलका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा दोलखा गाउँपालिका ७ घर...