उद्धार कार्य र राहतलाई युद्धस्तरमा अघि बढाउन माग

नेपाल समाचारपत्र, काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढीपहिरोको घटना बढेसँगै प्रमुख राजनीति कदलले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारसँग माग गरेका छन् । सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ कास्की र गोरखालगायतका जिल्लामा आएको बाढीपहिरोको कारण ठूलो जनधनको क्षतिभएको भन्दै राजनीतिक दलहरूले उद्धार र राहतको कामलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका हुन् […]

सम्बन्धित सामग्री

युक्रेनमा रहेका विद्यार्थीलगायतको उद्धार गर्न माग

अनेरास्ववियू (क्रान्तिकारी) ले युक्रेनमा सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पूर्ण नेपाली नागरिकहरुको उद्धार कार्य अबिलम्ब अघि बढाउन सरकारसँग माग गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । विदेशी भूमिमा रहेका नागरिकहरुमा प्राकृ

युक्रेनमा रहेका नेपालीहरूको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अविलम्ब उद्धार गर्न माग गरेको छ । शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौती बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन सरकारसँग माग गरेकी हुन् । विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक...

दिल्लीस्थित दूतावासलाई किन परिचालन गरिएन ?

काठमाडौँ - सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न एक समिति बनाउँदै संकटका समयमा उद्धारमा सरकार प्रतिवद्ध रहेको सन्देश दिएको छ । तर सरकारले सामान्य हेक्का पनि गरेको छैन, यहाँबाट भन्दा दिल्लीबाट नै उद्धार कार्य अघि बढाउन सहज हुने थियो । नयाँ दिल्ली स्थित नेपाली दूतावासले नै अफगान…

दिल्लीस्थित दूतावासलाई किन परिचालन गरिएन ?

काठमाडौँ - सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्नका लागि एक समिति बनाउँदै संकटका समयमा उद्धारमा सरकार प्रतिवद्ध रहेको सन्देश दिएको छ । तर सरकारले सामान्य हेक्का पनि गरेको छैन, यहाँबाट भन्दा दिल्लीबाट नै उद्धार कार्य अघि बढाउन सहज हुने थियो ।  नयाँ दिल्ली स्थित नेपाली दूतावासले नै अफ…

https://www.onlinekhabar.com/2020/05/861388

२४ वैशाख, टेक्सस (अमेरिका) । कोभिड-१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । समयसँगै समस्या झन्-झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै संघको मध्यपूर्व क्षेत्रले प्राथमिकताका …