हिरो एक्स प्लस २०० का राइडर लोमाङ्गथान भ्रमणमा

नेपालका लागि हिरो मोटर साइकलको अधिकृत विक्रेता नेपाल जनरल मार्केटिङ्गले आन्तरिक पर्यटन एवं हिरो एक्स प्लस २०० को प्रबद्र्धन गर्न हिरो एक्स प्लस २०० खरिदकर्तालाई लोमाङ्गथान भ्रमण गराएको छ ।सोमबार करिब ३० जना हिरो एक्स प्लस २०० का ग्राहकलाई लोमाङ्गथान लिएर गएको छ । सहभागीहरुले काठमाठौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ हुँदै लोमाङ्गथानसम्मको करिब ९०० किलोमिटरको यात्रा सोही मोटर साइकलबाट […]