५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको […]

सम्बन्धित सामग्री

बाँकेमा कोरोनाका सक्रिय संक्रमित जम्मा दुई जना

नेपालगञ्ज – बाँकेमा कोरोनाका सक्रिय संक्रमित दुई जनामा झरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा अब कोरोना सक्रिय संक्रमित दुई जना पुरुषमात्रै रहेका छन् । कोरोना संक्रमण दर घटिसकेको छ भने संक्रमित शून्यतिर झर्दै गइरहेको छ । शुक्रबार जिल्लामा सय जनाको परीक्षण हुँदा ५ जनालाई कोरोना देखिएको थियो । […]

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?

नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला घट्दै

हाल ११ वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १४ पुग्यो

६ माघ, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको […]

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ५ पुग्यो

२९ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ । यो सँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने  जिल्ला ५ पुगेको छ । यसअघि […]

अब देशभर ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ११ मात्र

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पछिल्ला दिन देशभर कोरोना संक्रमितको संख्या घटिरहेको छ। आज पाँचभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मात्र ११वटा रहेको मन्त्रालयले जनाएको छ। केही साता अघिसम्म नेपालका ५०भन्दा बढी जिल्ला दैनिक सक्रिय संक्रमितको संख्या पाँचसयभन्दा बढी रहेको थियो। आज पाँचसयभन्दा सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ,झापा, सुनसरी,काठमाडौं,ललितपुर,भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेत छन्।

कुन-कुन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ?

९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताए । असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको […]

नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित १० जिल्लामा रहेको जनाएको छ। ती १० जिल्लामा काठमाडौं, ललितपुर, बागलुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन र काभ्रेपलाञ्चोरक रहेका छन्। यी जिल्ला सक्रिय संक्रमित बढी रहेका कारण जोखिम पनि बढी रहेको जनाइएको छ।

चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ […]