प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । उहाँले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन […]

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज अपरान्ह ३ वजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन्। सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाइएको...

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।  कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।  सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक/दुई […]

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

३ माघ काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन […]

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पुरा भएको अवसरमा देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा ६ महिनाको अवधिमा जनताको लागि गरेका काम र आगामी योजनाको विषयमा प्रधानमन्त्री देउवाले जानकारी दिने जनाइएको छ । सरकारका चुनौति, उपलब्धिका बारेमा सम्बोधन गर्ने भनिएपनि […]

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन्। सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो। प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, परिस्थिति […]

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएकाे छ । The post प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.