३ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट एकै दिनमा ११ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा ७ जना, भवानी हस्पीटलमा २ जना, वीरगञ्ज हेल्थ केयर र स्पर्श मल्टी स्पेस्यालिटी हस्पीटल १/१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साको ५ जना, बाराको ५ जना र सर्लाहीको १ जना छन् । वीरगञ्जमा आइतबार मात्रै १८ […]