ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

लण्डन । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सम्बन्धित सामग्री

तेश्रो बेलायती महिला प्रधानमन्त्री बन्दै लिज ट्रस, पद ग्रहण मंगलबार

बेलायतको कन्जरभेटिभ पार्टीले बोरिस जोनसनको स्थानमा लिज ट्रसलाई नेताको रूपमा रोजेको घोषणा गरेको छ । अब ४७ वर्षीया नेतृ लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको फाइनल राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्। पार्टीका झन्डै डेढ लाख सदस्यको प्रत्यक्ष मतदानमा ट्रसले ८१ […]

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]