मेराकी होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च

मेराकी होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च गरिएको छ । मेराकी, होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियमर स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगालगायत अन्य थेरापी गराउनेछन् ।