ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्ने दुई डाक्टर निलम्बित

मकवानपुर  - हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् । ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका हुन् । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको हो । पटक-पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले  जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चे...

सम्बन्धित सामग्री

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।...

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।...

निजी अस्पताल र क्लिनिकमा बस्छन् सरकारी निकायकै जिम्मेवार व्यक्ति

सरकारले सुविधा बढाउँदा पनि प्रदेशका स्वास्थ्य निकायका जिम्मेवारी सम्हालेका व्यक्तिहरु नै निजी अस्पताल तथा क्लिनिकमा बस्ने गर्दा स्वास्थ्य क्षेत्रको सुधारबारे गरिएको अपेक्षा नै साकार नहुने स्वास्थ्य विज्ञहरु बताउँछन्।

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द

काठमाडौं, २ साउन । अब स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजले सञ्चालन नगर्ने भएका छन् । सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने आर्थिक वर्ष २०७९–८० को बजेटमा उल्लेख भएसँगै निजी अस्पताल तथा मेडिकल कलेजले दिने सेवा बन्द हुने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी […]

निजी अस्पताल र मेडिकल कलेजबाट गर्ने बीमा कार्यक्रम रोकियो

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट […]

निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ।

पाँच वर्षमा नेपालका निजी अस्पताल बन्द हुन्छन् : दुर्गा प्रसाईँ

बीएण्ड सी मेडिकल कलेजका सं‌चालक दुर्गा प्रसाईंले आगामी पाँच वर्षमा नेपालमा संचालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरेका छन् । बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार...

दुर्गा प्रसाईको भविष्यवाणी-५ वर्षभित्र नेपालका निजी अस्पताल बन्द हुन्छन्

काठमाडौं, ८ असार । प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने ठोकुवा गरेका छन् । राज्यको नीतिको कारण निजी अस्पताल बन्द हुने उनको टिप्पणी छ । आज (बुधबार) काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,देशमा सञ्चालनमा रहेका १५० नर्सिङ […]

अब सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न दिने तयारी

काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी