८औं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को तयारी पुरा भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी पुरा भएको जनाउँदै नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको सहभागिता हुने जानकारी दिएको हो ।एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले एक्स्पोको आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका ख