काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज पाँच वटा जिल्लामा वडा अधिवेशन हुँदैछ । अधिवेशन अन्तर्गत आज गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन हुँदैछ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । भोली २ जिल्लामा वडा अधिवेशन भएपश्चात् ५६ जिल्लामा […]