कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट भाषण गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गर्ने कार्यक्रममा सबै नेताले भाषण गर्ने भएका हुन्। माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरणलगायतका नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए।

सम्बन्धित सामग्री

विश्वकै महँगो लोकतान्त्रिक अभ्यासमा भारत

मोदीको भाषण मतदातामाझ लोकप्रिय भइरहेको र कुनै पनि विपक्षी दलका नेताले जनतालाई आकर्षित गर्न नसकिरहेका वेला भारतमा लोकसभा निर्वाचन हुँदै छ  ५४३ सदस्य चयन गर्न भारतीय लोकसभाको निर्वाचन आगामी १९ अप्रिलदेखि...

सत्तामा पुगेपछि भाषण गरेको थलो नै बिर्से नेताले

काठमाडौं । स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको आज ६७ वर्ष पूरा भएको छ । नेपालले आफ्नै मौलिक भाषा, कला संस्कृति, रञ्जना लिपी र नेपाल संवत लगायतका कारण आज कै दिन राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो । साँस्कृतिक परम्परा कै कुरा गर्दा दबू संस्कृति पनि एक अभिन्न अगं हो । […]

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्। हाम्रा लागि कुनै काम गरेका छैनन्। गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन। भाषण मात्रै ठूलाठूला काम भने गर्दैनन्। दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्।...

अझै पनि सडक, बिजुली र खानेपानीको समस्यामा स्थानीयवासी

रेसुङ्गा (गुल्मी), २१ कात्तिक । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले कुनै नयाँ कुरा सुनेनन् , नेताहरूको उही पुरानै भाषणले वाक्क लाग्यो । […]

कांग्रेस नेताले गठबन्धनविरुद्ध बोल्न नमिल्ने गृहमन्त्रीको तर्क

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । नेपाली कांंग्रेसका नेता समेत रहेका खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रिय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् ।नेपाली कांग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना […]

कांग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्न मिल्दैन : मन्त्री खाँण

२५ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । कांग्रेसको युवा संगठन नेपाल तरुण दल, काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाँणले पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको बताए । ‘आगामी प्रदेशसभा र […]

काँग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले ...

सम्मेलन केन्द्र उद्घाटन : खाँण र पौडेलको रोचक चुनावी भाषण

बुटवलमा बनेको आधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शनिबार प्रधानमन्त्री देउवाले गरे । उद्घाटनमा देउवाले सहरी विकासका कुरा सामान्य रूपमा राखे । उनले सीमित लिखित भाषण छोटो समयमै सके । तर आफ्नो निर्वाचन क्षेत्र यही भएका रुपन्देहीका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री वालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भाषण भने निकै रोचक थियो । दुई जना नेताले बुटवल तथा रुपन्देहीको समग्र विकास सन्तोषजनक रहेको बताए । तर यी दुई वक्ताको भाषणमा चुनावी सभाको झझल्को आउँथ्य

‘आत्महत्या’वाला अभिव्यक्तिको चिरफार : किन लगातार विचलित भाषण गर्दैछन् प्रचण्ड ?

काठमाडौंको एक निजी अस्पतालमा कार्यरत मनोचिकित्सकहरूबीच शुक्रवार एउटा राजनीतिक विषयमा छलफल भयो । विषय थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार दिएको आत्महत्यासम्बन्धी अभिव्यक्ति ।  ‘पूर्वप्रधानमन्त्री भइसकेको र देशको एउटा मुख्य पार्टीको नेताले आत्महत्याबारे दिएको अभिव्यक्तिबारे मनोचिकित्सकहरूका तर्फबाट वक्तव्य दिने कि भन्ने विषयमा छलफल भएको थियो,’ छलफलमा सहभागी एक डाक्टरले लोकान्तरसँग भने । सामान्यतया राजनीतिक विषयमा छलफल नगर्ने डाक्टरहरूबीच प्रचण्डको अभिव्यक्तिले ...