छाङ्गरु र तिङ्करमा कोरोनाविरुद्धको खोप लगाइँदै

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो ।व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए । उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उनले एक÷दुई दिनभित्

सम्बन्धित सामग्री

बाँकेमा कोरोनाविरुद्धको खोप लगाइँदै

नेपालगञ्ज – बाँकेका ६ वटा पालिकामा सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार असोज ८ देखि १० गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो। यी पालिकाका वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाइएको छ। १२ वर्षदेखि माथिका सबैलाई […]

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडौँ,८ असार । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म चल्ने […]

हेटौंडाको बुद्ध चोकमा एक सातासम्म कोरोनाविरुद्धको खोप लगाइँदै

हेटौंडाको बुद्ध चोकमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारबाट प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा एक कार्यक्रमकाबीच सर्वसाधारणलाई लक्षित गरी एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको हो ।खोपबाट बञ्चित सर्वसाधारण जनतालाई लक्षित गरी हेटौंडा बजारको चोकमा नै जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा खोप अभियान संचालन गरिएको प्रजिअ पाण्डेले बताए ।चैतसम्म सबै नागरिकलाई खोप लगाउने राज्यले लिएको नीति अनुसार खोप अभियानल

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्। उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।” प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।...

बैतडीमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

बैतडी : बैतडीमा आगामी आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अभियान साउन २१ गतेसम्म सञ्चालन हुने  कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन्। ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने भट्टले बताए। अभियानमा ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ। यस्तै‚ शिक्षक, कर्मचारी, सवारी चालक र सहचालकहरुलाई खोप लगाइने भएको हो।खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नग

भोटखोला र मकालुका १० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै

संखुवासभा : तिब्बतसँग सीमा जोडिएका संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। यस क्षेत्रका १० हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए।उत्तरी क्षेत्रको दुर्गम भोटखोलामा पहिलो चरणमा असार १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। १८ वर्षभन्दा माथिका नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरे। भोटखोलाको १९ स्थानमा खोप केन्द्र तोकिएको छ।

काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । यसअघि वडा-वडामा दिइएको खोप अब भने चार वटा अस्पतालबाट मात्रै दिइने छ । वीर अस्पताल, शिक्षण अस्...

छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए । उनका […]