बैठकमा प्रचण्डले भनेः एकताको निर्णयमा सबै नेता एक ढिक्का हुने अपेक्षा

काठमाडौं – नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक प्रचण्डले १८ गते ७ कम्युनिस्ट पार्टीहरूबीच एकता सम्मेलन गर्ने जानकारी गराएका छन्। शनिबार पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले १८ गते एकता सम्मेलन गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। आजको बैठकमा उपस्थित अन्य नेताहरूले एकता सम्मेलनको विषयमा फरक धारणा राखेका थिएनन् तर नेता जनार्दन शर्माले […]