तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार पनि सुन तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो […]