१० महीनामा नेपाल भित्रियो ४२ लाख ४८ हजार ५०० ग्राम सुन

जेठ १२, काठमाडौ । नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महीनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । भन्सार विभागले सर्वजनिक गरेको तथ्याकं अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० ग्राम सुन नेपालले आयात गरेको विभागको तथ्याकं छ । अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को सोहि अवधिसम्ममा नेपालले २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३० लाख १८ हजार ग्राम सुन नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन आयात ४० प्रतिशतले बढेको देखिन्छ ।  नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट आउने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो १० महीनामा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । साथै सोही अवधिमा यूएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले बताएको छ ।

सम्बन्धित सामग्री

बढ्दै छ देशभरको अधिकतम तापक्रम, यो हो ‘जाडो घटने सङ्केत’

यसपटकको जाडोयाममा अहिलेसम्म हलचल ल्याउने गरी पश्चिमी वायुसहितको सक्रिय पश्चिमी न्यून चापीय प्रणाली दुई पटक नेपाल भित्रियो।...

नेपाल भित्रियो यस वर्षको मनसुन

काठमाडौं,३१ जेठ । नेपालमा यस वर्षको मनसुन प्रणाली आजबाट औपचारिकरुपमा भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्तको मौसम पूर्वानुमहाशाखाले बुधबार मनसुन प्रणाली नेपाल भित्रिएको जनाएको हो। महासाखाका अनुसार आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडि भू-भागमा […]

नेपाल भित्रियो आधा सेकेन्डमै सिटी स्क्यान गर्न मिल्ने मेसिन

काठमाडौं, कात्तिक २५ । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले […]

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर : शल्यक्रिया सेवा

काठमाडौँ,२४ कार्तिक । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, “कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि […]

तीन महिनामा पौने चार अर्बको फलफुल नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफुल भित्रिएको पाइएको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको फलफुल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफुल नेपालले […] The post तीन महिनामा पौने चार अर्बको फलफुल नेपाल भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डेंगी फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाषक औषधि नेपाल भित्रियो

काठमाडौं, १२ असोज । डेंगी फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याएको हो । देशभा डेंगीले प्रकोपको रुप लिईरहेका बेला भित्रिएको यो किटनाषक औषधिलाई महत्वका साथ हेरिएको छ । बुधबार आयोजित कार्यक्रममा अजय […]

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । […] The post नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

काठमाडौं, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो । सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल […]

आठ महिनामा करिव ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न […] The post आठ महिनामा करिव ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

मंगलबार नौ लाख आठ सय डोज खोप नेपाल भित्रियो

काठमाडौं, जेठ १९ । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको छ । १० लाख मात्रा खोपमध्ये ८ लाख चीन सरकारले उपलब्ध गराएको हो भने बाँकी २ लाख मात्रा चीन स्वशासित तिब्बतले उपलब्ध गराएको हो । […]