२४ लाख खोप हराएको देखिएन, आज प्रतिवेदन सार्वजनिक गरिँदै

खोप खोज्न गठित समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन कोरोना भाइरस (कोभिड–१९) विरुद्ध प्रयोग गरिने खोप अनुगमनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले सो प्रतिवेदन...

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी चार प्रतिवेदन सार्वजनिक

काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ।प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आज (आइतवार) यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन्।पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक विसं १९६८ सालको

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २९ माघ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) मन्त्रालयमा कार्यक्रमको आयोजना गरी अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा आव २०८०/०८१ को छ महिनाको अवधिमा धान उत्पादन ४.३ प्रतिशतले बढेको उल्लेख छ । चालु आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता सुधार भएको, […]

इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

काठमाडौँ – नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिएका छन्। राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उनीहरुले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे। नेपाल–भारतबीचको सम्बन्ध, अवसर, समस्या र समाधानका विषयमा धारणा राख्दै उनीहरुले दुई देशका प्राविधिक संयन्त्रले २६ वर्ष लगाएर तयार पारेको सीमा नक्सा […]

राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक

काठमाडौँ – विश्व बैंक समूहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको प्रतिवेदनले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानीसम्बन्धी विभिन्न सुझाव दिएको छ । नेपालका आपूर्ति श्रृंखला, कृषक र सहरी बासिन्दा यसअघि […]

खेलाडी–प्रशिक्षक विवाद : एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । छानविन समितिले गत बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको थियो ।एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले छानविन समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गर्ने बताए । ‘छानविन समितिले बुझाएको प्रतिवेदन हामीले अध्यन गरि सकेका छौं । आज सार्वजनिक गर्ने योजना छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, बजेटको आकार घट्यो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको हो । अर्धवार्षिक समीक्षामार्फत सरकारले बजेटको आकार समेत घटाएको छ । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब बराबर मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको […]

न्यायालयको विकृति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

सर्वोच्च अदालतले न्यायालयको विकृति विसङ्गति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठिन समितिको उक्त तयार गरेको उक्त अध्ययन प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकको निर्णयानुसार आज सार्वजनिक गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रतिवेदनमा न्यायपालिकाको सुधारका लागि न्यायाधीश नियुक्ति प्रक्रियादेखि नै ध्यान दिनुपर्ने, न्यायाधीशको नियुक्ति, काज, पदस्थापनमा ध्यान दिनुपर्ने र  सरकारी वकिलका साथै बार, निजी कानून ...