नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमा सोमबारबाट प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा-गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २४ जेठमा प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ जेठबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको […]

गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो।...

कर्णालीको नीति तथा कार्यक्रम पारित

कर्णालीः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेश सभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो। प्रदेश सभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री…

बागमती प्रदेशसभा: सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ८ बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा संसद्हरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरूको तयारी रहेको छ ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा पनि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आज छलफल

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आज बुधबार छलफल हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि आ–आफ्नो धारणा राख्नेछन् । सोमबार बागमती प्रदेशका […]

बागमती प्रदेश : नीति तथा कार्यक्रम माथिको छलफल आज

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आजबाट छलफल प्रारम्भ हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि आज दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि धारणा व्यक्त गर्ने कार्य सूची रहेको छ ।गत जेठ १६ गते बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक व

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाण्डाै - आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । आज दिनभर पनि नीति तथा कार्यक्रममाथि छलफल र बहस भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे । नीति तथा कार्यक्रमलाई प्रतिनिधि सभा बैठकमा निर्णायार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नुहुने राष्ट्रपति विद्यादेवी भण्डारी र छलफलमा भाग लिने सबै सांसदलाई धन्यवाद दिनुभएको छ । नीति तथा कार्यक्रममा कार्यान्वयन हुन सक्ने विषय मात्रै समावेश भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण, आयात प्रतिस्थापन, कृषि उत्प...

सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तीन दिन सभामा छलफल गरी पारित गरिएको छ ।कोरोनाको कारण लामो समय सदन सञ्चालन गर्न नसकिने भएको […]

नीति तथा कार्यक्रम माथि संसदमा छलफल गर्ने समय घर्कियो

काठमाडौं। बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। बजेट आउनुअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भइसक्नुपर्ने छ। तर अहिलेसम्म पनि संसदको अधिवेशन नै आह्वान नभइसकेकाले अब नीति तथा कार्यक्रम माथिको छलफलको लागि भने समय निकै कम भएको संसद सचिवालय स्रोतले बताएको छ। अब छोटो प्रक्रियाबाट कार्यक्रम अघि बढाउनुपर्ने हुँदा कम सांसदले काम समय बोल्न पाउँछन्।