भाग्य लेख्ने मसी

गीतकार शान्तिराम भट्टराईद्वारा रचित गीत भाग्य लेख्ने मसी सार्वजनिक भएको छ।गायिका प्राश्ना शाक्यद्वारा स्वरबद्ध गीतमा शक्ति बल्लभको संगीत र मनोहर सुनामको सगीत संयोजन रहेको छ। भाग्य लेख्ने मसी समग्र समाजको एक उदाहरण मात्र हो। सबैले भोगेको कुरा नै समाजको ऐना बनेर सिर्जना आएको मात्र हो गीतकार भट्टराईले भने– मैले कोरेको कोरा शब्दलाई संगीतकार शक्ति बल्लभले […]

सम्बन्धित सामग्री

गीतकार शान्तिराम भट्टराईको गीति एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ को सार्वजनिक भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीति एल्बम सार्वजनिक भएको हो । गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले एल्बमको विमोचन गरेका हुन् । उक्त एल्बममा पाँच गीत समावेश छन् । सबै […]

प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौँ । गायिका प्रश्ना शाक्यको स्वरमा नयाँ गीत ‘भाग्य लेख्ने मसी’को भिडियो युट्युबबाट रिलिज गरिएको छ । गीतमा शान्तिराम भट्टराईको शब्द रचनामा रहेको गीत जसमा शक्ति बल्लभको संगीत रहेको छ गीत संगीत संयोजन मनोहर सुनामले गरेका छन् ।

Nagarik News - Nepal Republic Media

मेरो जिन्दगीको एक घाम तिमी हौ मैले लेख्ने एउटै संसारमा नाम तिमी हो भाग्य लेख्ने मसी हुन्छ हुन्न के थाहा सबैका छन् यहाँ आफ्नाआफ्नै व्यथा सपना देखेर पूरा गर्ने काम तिमी हौ मेरो जिन्दगीको एउटै राम तिमी हौ ।