मनाङ र सिन्धुपाल्चोकमा राहत पठाइँदै

तामाङका अनुसार सिन्धुपाल्चोकमा ट्रकमार्फत् र मनाङमा हेलिकप्टरमार्फत् खाद्यान्नलगायत राहत सामग्री लैजाने तयारी गरिएको छ।

सम्बन्धित सामग्री

मनाङ बाढीः बर्खा लाग्दै, त्रास बढ्दै

बाढी आएको वर्षदिन पुग्दै छ फेरि बाढी आउने त्रास बढेकाले सर्वसाधारण रातदिन बिताइ रहेका छन्। सरकारले दिनुपर्ने राहत अझै प्राप्त भइसकेको छैन्। तटबन्ध बाँध्ने काम ढिलासुस्ती छ। ढिलासुस्तीले फेरी वर्षायाम लाग्न शुरु हुदाँ मनाङ, नासों गाउँपालिकास्थित तालबासीको ...

मनाङका बाढीपीडितलाई प्रदेश सरकारको दुई लाख राहत

गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए ।उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको

मनाङका ६१ घरपरिवार बाढीपीडितलाई प्रदेश सरकारको राहत

लमजुङ – गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण […]

मनाङका बाढी पीडितलाई राहत वितरण

पूर्वमन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढी पीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन् । उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गर्राएका हुन् । उनीहरुले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गरेका हुन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्याएका थिए । खराब मौसमका कारण खाद्यान्न पुर्याउन नसकिएका बाँकी ठाउँमा मौसम

एनएमबि बैंकद्वारा बाढी प्रभावितलाई राहत वितरण

एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे ग“ाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको बैंकले जनाएको छ । मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन […]

चेम्बर अफ कमर्सद्वारा बाढी पीडितलाई राहत सामग्री सहयोग

नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाललगायतका सामग्री उपलब्ध गराएको हो । उक्त राहत सामग्री मनाङका लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष […]

तालगाउँका बाढीपीडितले अझै राहत पाएनन्

७० वर्ष लागेका मनाङ तालगाउँका आशलाल गुरुङ १ असारदेखि त्रिपालकै सहारामा छन् । मंगलबार वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीले उनको घर डुबानमा परेको छ । बाढीले घर डुबानमा परेपछि कहिले जंगल, कहिले डाँडातिर...

मनाङमा हेलिकप्टरमार्फत पुर्‍याइयो राहत सामग्री

पोखरा। हिमाल पारीको जिल्ला मनाङका बाढीपहिरो पीडित परिवारका लागि हेलिकप्टरबाट राहत सामग्री लगिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले हेलिकप्टरमार्फत ती सामग्री मनाङ पु¥याएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। मुख्यमन्त्री पोखरेलले तत्काल उद्धार एवम् सहयोगमा लाग्न र वर्षाका कारण अवरुद्ध मनाङ जोड्ने सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनसमेत निर्देशन दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिप

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोली राहत सामाग्रीसहित मनाङ जाँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ जाने भएका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्री सहितको टोली आज मनाङ जान लागेका हुन् । मुख्यमन्त्री सहितको टोली गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरेर राहत सामग्री सहित  मनाङ जान लागेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रदेशका जिल्लाहरुमा भारी वर