तामाङ १७ वर्षपछि मनाङमा

काठमाडौं (हाम्रो खेलकुद)– राजेन्द्र तामाङ १७ वर्षपछि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली नेपाल आयल निगम (एनओसी) मनाङ मर्स्याङ्दी क्लब फर्केका छन् । २०५६ देखि २०६१ सम्म खेलाडीका रुपमा मनाङको हिस्सा बनेका तामाङ यसपटक फरक भूमिकामा मनाङ पुगेका हुन् । यसै महिनाको अन्त्य तिर (कात्तिक २९ गतेबाट) सुरु हुने लिगसहित मोसफलका प्रतियोगिता हेर्नेगरि […]

सम्बन्धित सामग्री

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।

मनाङमा हिमपात

मनाङ,२६ फागुन । मनाङमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिर ः नवीन लामिछाने÷रासस

मनाङमा पर्यटक बढे

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तीव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ ।अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिइन् । उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक

मनाङमा एक उपाध्यक्षसहित ६१ निर्विरोध

हिमाली जिल्ला मनाङमा उपाध्यक्षसहित ६१ पद निर्विरोध भएको छ । चार गाउँपालिका रहेको मनाङमा ६१ पद निर्विरोध भएको हो ।  नासों गाउँपालिकामा १८ जना, चामे गाउँपालिकामा १२ जना, मनाङ ङिस्याङ गाउँपालिकामा १३...

मनाङमा हेलिकोप्टरबाट ल्याइयो मतपत्र

मनाङ – यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ। हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो। जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ। ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। सुरक्षा […]

मनाङमा परम्परागत खेलकुद: ताराखेलमा म्याग्दी च्याम्पियन

हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल (धनुषवाण) ऐतिहासिक हो। ऐतिहासिक खेलको प्रवर्द्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ।...

मनाङमा २८ मतदान केन्द्र निर्धारण

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ। २८ वडा रहेको मनाङमा प्रत्येक वडामा मतदान केन्द्र रहनेछ। यसअघि स्थानीय तह निर्वाचन २०७४...

हिमपातले मनाङमा खोप अभियान प्रभावित

हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ। हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

लमजुङ – मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्येनजर […]