४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार सात जिल्लामा वडा अधिवेशन हुने भएको छ । १८ भदौदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ । ढिलो गरी क्रियाशील सदस्यता सार्वजनिक भएका काठमाडौंसहित थप सात जिल्लामा ५ असोजमा वडा अधिवेशन हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार […]