वैदेशिक रोजगारीः नेपाली कामदार कहिले सम्ममा दक्षिण कोरिया र इजरेल जान पाउलान् ?

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण भाषा परीक्षा पास गरेर बसेका कैयौँ नेपाली कामदारहरू कहिले दक्षिण कोरिया जान पाउँछन् भन्ने अझै पनि निश्चित भइनसकेको अधिकारीहरूले बताएका छन्।