‘थोपडाले धोका दियो बरिलै’ [भिडियोसहित]

गायक भागिरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ले अहिले सांगीतिक बजारमा चर्चा कमाएको छ ।  चलाउनेले आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको गीत ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । गीतमा चलाउनेसँगै सुनिता बूढाक्षेत्रीको पनि स्वर छ ।  प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको यस गीतमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेको अभिनय छ ।  गीतमा रामु पोर्थेलको शब्द, संगीत छ । विष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो । 

सम्बन्धित सामग्री

माओवादी केन्द्रले ६ वर्षमा पटक-पटक एमालेलाई धोका दियो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले ६ वर्षमा पटक-पटक एमालेलाई धोका दिएको आरोप लगाएका छन् ।

अन्ततः माओवादीले काँग्रेसलाई धोका दियो

मंसिर ०४ गतेको चुनाव अघि २० औं वर्ष सत्ता गठबन्धन जारी हुने भनेर चुनावमा भोट मागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काग्रेसलाई धोका दिँदै गठबन्धन तोडेका छन।...

देउवालाई गगन थापाकाे चेतावनी– गाेप्य सहमति नगर्नुहाेला, धाेका दियाे भन्न पाइँदैन

उनले छलफल र निर्णयहरू पारदर्शी नभए कांग्रेसले नबोक्ने र भोलि कसैले पनि कांग्रेसले धोका दियो भन्न नपाइने बताए ।

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगक

रोनाल्डो भन्छन् – ‘युनाइटेडले धोका दियो, क्लबबाट निकाल्न खोजे’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट आफूले धोका पाएको र क्लबले निकाल्न खोजेको आरोप लगाएका छन् । पिएर्स मोर्गनसँग टक टिभीमा दिएको अन्तर्वार्ताको छोटो अंश सार्वजनिक भएकोमा रोनाल्डोले युनाइटेडका पूर्व प्रशिक्षक राल्फ राग्निक, वर्तमान प्रशिक्षक एरिक टेन हाग र क्लबका अन्य पूर्व खेलाडी र नेतृत्वविरुद्ध असन्तुष्टि पोखेका छन् । रोनाल्डोले क्लबका प्रशिक्षक र […]

हप्तामा २ पटक मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दियो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले सरकारको चर्को आलोचना गरेको हुन्। ओलीले सरकारको आलोचना गर्दै भने, ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०/१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। जनतालाई धोका दिएर एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिएको छ।’ पेट्रेलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गर्नुको कारण खोजेका छन्। निजी&

काँग्रेसबाट गठबन्धनमा धोका भएको छैन : प्रवक्ता महत

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी काँग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।‘काँग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैंमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’गठबन्धनमा समस्या नै

आन्दोलनमा आएका माओवादीका कार्यकर्ता भन्छन्- पार्टीले धोका दियो

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्। आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्। नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा भने।माओवादी केन्द्रले आज व्याख्यात्मक टिप्पणीसहित एमसिसी अ

भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, 'आयोजकले धोका दियो'

भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए ।खेसारीलालले मंगलबार सञ्चारकर्मीसँग भने, 'म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका का

साढे २४ लाखले हेरे ‘थोपडाले धोका दियो बरिलै’ (भिडियोसहित)

गायक भागिरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ले एक महिनामा साढे २४ लाख भ्युज पाएको छ ।  जुलाई ८ मा भागिरथ चलाउने युट्युब च्यानलमा अपलोड भएको गीतलाई दिनमै करीब एक लाख दर्शकले हेर्दै आएका छन् ।  गीतमा गायक चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । रामु पोर्तेलको शब्दलाई गायक चलाउनेले नै संगीतबद्ध गरेका हुन् ।  प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा भागिरथ चलाउनेका साथै करिष्मा ढकालले अभिनय गरेका छन् । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।  गायक चलाउनेका यसअघिक...