ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए।...

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको छ । आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको हो । अध्यक्ष दाहाल भन्नुभयाे ,‘राष्ट्रपतिको कदम संविधानविरुद्ध छ, लोकतन्त्रविरुद्ध छ, गणतन्त्रविरुद्ध छ र समावेशी तथा समानुपातिकविरुद्ध छ […]

नागरिकता विधेयक पारित हुन्छ– अध्यक्ष दाहाल

काठमाडौँ,१० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनःप्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताए । उनले भने, “विधेयक […]

माओवादी अध्यक्ष दाहाल जापानमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल हिजाे शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा अध्यक्ष […] The post माओवादी अध्यक्ष दाहाल जापानमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धनको विकल्प खोजिदैनः अध्यक्ष दाहाल

काठमाडौँ,१२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएको हो । उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए । विगतमा गरिएका गल्ती […]

अध्यक्ष दाहाल र लिउ जियानचाओबीच भेटवार्ता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर […]

मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) चितवनको माडी गएपछि मौन अवधिको उल्लङ्घन भएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ । अध्यक्ष दाहाल भरतपुरका मतदाता हुन् । उनी बुधबारदेखि नै चितवन आएर बसेका छन् । भरतपुर र माडी दाहाल प्रतिनिधि सभा सदस्यमा विजयी भएको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ । भरतपुर […]

माओवादी अध्यक्ष दाहाल चितवन जाँदै

काठमाडौं, चैत १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पुन चितवन जाँदैछन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न दाहाल गृह जिल्ला जान लागेका हुन् । त्यस्तै, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा निमार्ण भएको कभर्टहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।